अल–नासारद्वारा एपिएफको पोस्टमा आधा दर्जन गोल

काठमाडौं। नेपालकाे विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रभारम्भिक चरणका खेल अर्काे फराकिलाे हार व्यहाेरेकाे छ।

आइतबार सम्पन्न खेलमा एपिएफ साउदी क्लब अल–नासारसँग ६–१ ले पराजित भएको हो।

याेसँगै जितविहीन रहँदै एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रभारम्भिक चरणका खेल सक्काएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको