काठमाडाैँ। चाैतारा फुटबल क्लबकाे आयाेजनामा दशैं कप स्पेशल फुटबल प्रतियाेगिता हुने भएकाे छ।
भदाै २१ गते एक दिन हुने प्रतियाेगिताकाे विजेताले नगद २० हजार, उपविजाले १० हजार पाउने छन्। यस्तै प्रतियाेगितामा सहभागि हुन टिम दर्ता शुल्क ३५ सय ताेकिएकाे छ।
प्रतियाेगिताकाे सबै खेल चाैतारा मिनी रंगशालामा हुनेछ।

तपाईको प्रतिक्रिया !!!


