काठमाडौं। नेपालले पहिलो मैत्रीपूर्ण खेलअन्तर्गत पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्।
तपाईको प्रतिक्रिया !!!