सिटीको सहज जित


काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ।

बिहिवार राति सम्पन्न खेलमा सिटीले इटालियन क्लब नापोलीलाई २-० ले पराजित गरेको हाे।

सिटीको जितमा इर्लिंग हालाण्ड र जेरेमी डोकुले एक एक गोल गरे। खेलको २१औं मिनेटमा गिओभानी डि लोरेन्जोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको