नेपालकाे प्रारम्भिक टोली घोषणा


काठमाडौँ। एएफसी एसियन कप छनाेट अन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपालकाे प्रारम्भिक टाेली घोषणा भएकाे छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार ३३ सदस्यीय नेपाली प्रारम्भिक टिमको घोषणा गरेको हाे।

नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ। एन्फाले क्लोज क्याम्प सेप्टेम्बर २३ देखि सुरु हुने जानकारी दिएको छ।

नेपाली प्रारम्भक टाेली
अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरुङ


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको