किङ्ग कप: अल नासरकाे फराकिलाे जित

काठमाडाैँ। साउदी प्राे लिग क्लब अल नासरले किङ्ग कपमा फराकिलाे जित हासिल गरेकाे छ।

रान्ड अफ ३२ काे खेलमा नासरले जद्यालाई ४–० ले पराजित गरेकाे हाे।

नासरकाे जितमा जाेआओ फेलिक्स, वेल्से, माेहम्मद सिमाकानले समान एक एक गाेल गर्दै अर्काे गाेल भने उपहार पाएकाे थियाे।

यस खेलमा नासरका नियमित कप्तान क्रिस्टियानाे राेनाल्डाे भने मैदान प्रवेश गरेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको