काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सी ‘गोट इन्डिया टुर २०२५’ कार्यक्रममा सहभागी हुन भारत आउने भएका छन् ।
यसअघि पेले, म्याराडोना, रोनाल्डिन्हो लगायत स्टारको कार्यक्रम गरेको सताद्रु दत्त इनिसिएटिभले यसपटक मेस्सीलाई पनि भारत ल्याउने भएको हो ।
मेस्सी १३ देखि १५ डिसेम्बरसम्म कोलकाता, मुम्बई र दिल्लीको कार्यक्रममा सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया !!!


