सहिद स्मारक ‘ए’ डिभिजन लिग ३ पुसदेखि


काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग ३ पुसदेखि सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। लिग होम एन्ड अवे फर्म्याटमा हुने एन्फाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको