इन्डोनेसिया जाने फुटबल टिमको बिदाइ


काठमाडौँ। इन्डोनेसियामा हुने थ्री नेसन कप खेल्न जाने नेपाली महिला फुटबल टिमको बिदाइ गरिएको छ।

आइतबार टोलीलाई एक कार्यक्रमकाबीच अखिल नेपाल फुटबल संघ एन्फा का महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, कार्यकारी बोर्ड सदस्य सरिला श्रेष्ठ मलेखुलगायलको उपस्थितिमा टिमलाई बिदाइ गरिएको हो।

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ। त्यसैले नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म घरेलु टोली र चाइनिज ताइपेइविरुद्ध हुने खेल खेल्न उनी नेपाल आएकी छैनन्।

यस्तै नेपाली टोलीमा कप्तान सावित्रा भण्डारी साम्बाले थ्री नेसन्स कप खेल्नेमा आशंका बढेको छ। उनले हालसम्म ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको