टोटनह्याममाथि आर्सनलको फराकिलो जित


काठमाडौँ। शीर्ष स्थानको आर्सनलले इङ्लिस प्रिमियर लिगमा फराकिलो जित हासिल गरेको छ।

आर्सनलले टोटनह्याममाथि ४–१ को शानदार जित हासिल गरेको हो।

आर्सनलको जितमा एबरेची एजले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए। त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।

जितसँगै आर्सनलको १२ खेलबाट २९ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै टोटनह्यामको १२ खेलमा १८ अंकसहित नवौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको