काठमाडौँ। भंगालथित आयोजक भ्याली पब्लिक स्कुलमा १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी छ।
जुनियर ब्वाइजम भ्याली पब्लिकले २२–१५ राजन मेमोरियललाई २२–२१, सेबले जेबी स्कुललाई ओडिसीले तेजस्वीलाई २१–१६, इबीएले् किङडमलाई २२–१६ र एन्जल्स हार्टस्ले भद्रकालीलाई ३६–२६ र, भ्याली पब्किले डा। इङममोरियललनई २२–१० ले पराजित गरे।
सिनियर ब्वाइजमा किङडमले पारामाउन्टलाई ५६–४० ले हरायो। सिनियर गल्र्समा न्युटनले सेबलाई २२–१२, वेद्यासले टीआईएलाई १८–१७ तथा बागमतीलले मनजरीलाई ४५–४० ले पाखा लगायो।


