टोप्स फुटसल सुरु


काठमाडाैँ। टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तर विद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हेभेन एकेडेमीमा सुरु भएको छ।

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष खेमराम तविारीको टोप्सका अध्ष्क्ष भतरमणि पोखरेलले एक कार्यक्रम संयुक्त उद्घाटन। सिनियर र जुनियर ब्वाइजमा मिान १४–१४ सहभागिका इसीए इन्चार्ज थिरबहदुर बस्नेतले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको