काष्ठमण्डप कप बुधबारदेखि


काठमाडौँ। काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डपं कप बुधबारदेखि हुने भएको। कपमा बास्केटबल र फुटसलमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काष्ठमण्डपका इसीए इन्जार्च सुन्दर बुढाथोकीले जानकारी गराए।

बास्केटबलको सिनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने छ। फुटसलको सिनियर ब्वाइजमा ९, जुनियर ब्वाइजको यु–१३ मा १२ तथा सिनियर गल्र्समा ८ टिमले भाग लिने छन्।

पाँचै विधाका खेल लिग कम नकआउट आधरमा खेलाइने छ। खेल मण्डिखाटारस्थित आयोजकको हातामा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको