काठमाडौँ। पोखरामा सम्पन्न आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि जितेकी छन्। शिभालीले सिंगल्स र डबल्समा स्वर्ण जितेकी हुन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको सर्किट १ मा पनि सिभालीले दोहोरो स्वर्ण जितेकी थिइन्। शिभालीले दुवै सर्किटमा १४ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन्।
तपाईको प्रतिक्रिया !!!


