काष्ठमण्डपको जित


काठमाडाैा। काष्ठमण्डप विद्यालयले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार जित हात पारेको छ।

काष्ठमण्डपले आयोजक मातृभूमिलाई १५–८ ले पराजित ग¥यो। विजयी टिमका लागि अमानी रेग्मीले ५ स्कोर गरिन्। गल्र्समै बौद्ध चिल्ड्रेन हेभेनले डाफोडिललाई ३४–१४ तथा चेल्सी वल्र्ड स्कुलले बौद्ध इन्टरनेसनल स्कुललाई २६–१० ले हराए। बौद्धका ल्होमु र लकिसाले समान ८ तथा चेल्सीकी तेन्जिङले १२ अंक जोडे।

ब्वाइजमा मातृभूमि ‘बी’ ले जेम्सलाई ४४––३३ पाखा लगायो। विजेताका कृतिन पौडेलले १८ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको