पहिलाे हाफ गाेलरहित


काठमाडाैँ। साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपालकाे विभागीय टाेली एपिएफ क्लब र भारतकाे इस्ट बंगाल एफसीले पहिलाे हाफ गाेलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे हाे। खेलमा दुवै टाेलीले पाएकाे केहि अवसरहरु सदुपयाेग गर्न सकेनन्।

जारी प्रतियाेगितामा एपिएफले ३ खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक रहेर एक खेल अघि नै फाइनल पुगेकाे छ भने ३ खेलमा तीनै जित दर्ता गरेकाे बंगाल शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको