सूर्य नेपाल सेन्ट्रल ओपनमा राहुल दोस्रो दिन पनि शीर्षस्थानमा


काठमाडौं । गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल सेन्ट्रल ओपनमा डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ११–अन्डर १३३ स्कोरसहित शीर्षस्थानमा कायम छन्। प्रोफेसनल भुवन कुमार रोक्का ७ स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको