पीएम कप : चार फरक मैदानमा हुँदै, चैत ७ देखि सुरु


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि सुरु हुँदै ८३ वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिताका खेलहरू जनकपुर, पर्सा लगायतका चार फरक मैदानमा आयोजना गरिनेछन्। प्रतियोगिता पुरुष क्रिकेटका लागि ठूलो अवसर रहेको र खेलाडीहरूको क्षमताको राम्रो परीक्षण हुने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको