काठमाडौं। छैटौं संस्करणको टाइगर कप भलिबल च्याम्पियनिसपमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समूह ए को खेलमा डायण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
खेलमा न्यू डायमण्ड २५-१३, २५-१६, र २५-८ ले विजयी भयो।
तपाईको प्रतिक्रिया !!!


