काठमाडौं। राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार सम्पन्न खेलमा पुलिस चर्च ब्वाइजसँग ३–० ले पराजित भएको हो। लिगमा पुलिसको यो तेस्रो हार हो। भने चर्च ब्वाइजको तेस्रो जित हो।
यो जितसँगै राष्ट्रिय लिगमा चर्च ब्वाइजले ५ खेलमा १० अंक जोडेको छ। भने पुलिसको समान खेलमा ४ अंक रहेको छ।
तपाईको प्रतिक्रिया !!!


