काठमाडौं। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आज घरेलु टाेली रुवाण्डाको सामना गर्दैछ। यी दुई टाेलीबीचकाे खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेदेखि सुरु हुँदैछ।
नेपालले यसअघिका दुई मध्य एकमा जित र एकमा ब्यहाेरेकाे थियो। आमेरिकमसँग हार्दा इटालीलाई पराजित गरेको थियो।
त्यस्तै रुवाण्डाले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ। यस प्रतियोगितामा अमेरिका, नेपाल, इटाली, पूर्वी भानुआटु र आयोजक रुवान्डा रहेका छन्।
नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमासँग खेल्ने तालिका रहेको छ।


