काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले आयोजक जापानसँग सोझो सेटमा हार बेहोरेको छ।
बुधबार भएको खेलमा नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ को सेटमा पराजित भयो।
नेपालले अब समूह चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया !!!