जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मनायाे ‘भलिबल डे’

काठमाडौं। भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनलाई भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले बिहीबार उक्त दिवस मनाएको हो।

२०७४ साल जेष्ठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएको थियो।

सोही दिनको आठ वर्ष पूरा भएको अवसर पारेर गत वर्षझैं यसपल्ट पनि जावलाखेल भलिबल प्रशिक्षणले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको