काठमाडौं । नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण खेल ३० मिनेट पछि सरेको छ।
निर्धारित समय अनुसार खेल ४ः४५ बजेबाट सुरु हुनुपर्ने थियो । तर, पथुम थानीस्थित थम्मासत रंगशालामा विद्युतीय समस्याका कारण खेल ३० मिनेट सार्नु परेकाे थाइल्यान्ड फुटबल संघले जनाकारी दियो ।
अब खेल ५ः१५ देखि सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !!!
