काठमाडाैँ। राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका कोषाध्यक्ष तथा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटी दक्षिण एसियाली पारा खेलकुद महासंघको उपाध्यक्षमा चुनिएका छन्।
भारतको बैंगलुरुमा असार २८ गते भएको सभाबाट सिवाकोटी उपाध्यक्षमा चुनिएका हुन्।
तपाईको प्रतिक्रिया !!!


