रसले बोलाए ३० खेलाडीलाई बन्द प्रशिक्षणमा


काठमाडौं। नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

उनले मंगलबार सिनियर खेलाडीसहित केही नयाँ अनुहारलाई बाेलाएका हुन्।

नेपालले बंगलादेशसँग सेप्टेम्बर ६ र ९ त्रिपुरेश्वर दशरथ रंगशालमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। यो खेलका लागि रसले पहिलो चरणमा छनोट चलाउँदै ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको