युनाइटेडकाे हार


काठमाडाैँ। नयाँ सिजनकाे इङ्ग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएकाे छ।

घरेलु मैदान ओल्ड ट्रायफोर्डमा आइतबार राति भएकाे खेलमा आर्सनलसँग १–० ले पराजित भएको हाे। आर्सनकाे नितमा रिकार्डो कालाफिओरीले गरे।

लिगको आइतबार भएका अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको