साम्बा र कृषि विकासबीच सम्झौता नविकरण

काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ।

कृषि विकास बैंकले गत वर्षझै साम्बालाई शुक्रबार एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि सम्झौता नविकरण गरेको हो।

सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको