विमला थाइल्यान्ड जाने


काठमाडाैँ। एथलेटिक्स प्रशिक्षक विमला राना मगर प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएकी छिन्।

प्रशिक्षण भदौ १८ देखि २० तारिखसम्म हुनेछ। विमलालाई साेमबार नेपाल एथलेटिक्स संघका उपाध्यक्ष शैलेन्द्र खनाल, महासचिव सन्जिव तुलाधरलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको