काठमाडौं। नेपालले २३औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ। नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते।
तपाईको प्रतिक्रिया !!!


