काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस जितेर युएईले बलिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।
तपाईको प्रतिक्रिया !!!


