देउरालीसँग रोकियो लालीगुराँस


काठमाडौं। राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस एसोसिएसनले गोलरहित बराबरी रोकिएको छ।

मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम टोलीले देउराली युवा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

यो बराबरीसँगै लालीगुराँस ८ अंकसहित समूह विजेता बन्यो। समान खेलबाट ४ अंकसहित देउराली चौथो स्थानमा रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको