काठमाडौं। महिला कबड्डी विश्वकप २०२५ अन्तर्गतको पहिलो खेलमा नेपालले एकतर्फी जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा जन्जिबारलाई ५८–१६ ले पराजित गरेको हो। खेलभर नेपालले ट्याकल र डिफेन्स दुवैमा बलियो प्रदर्शन गर्दै ४२ अंकको फराकिलो अन्तरले जित दर्ता गर्यो।
तपाईको प्रतिक्रिया !!!
