पाेखराले टस जित्याे


काठमाडाैँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग अन्तर्गत पहिलाे जितकाे खाेजिमा रहेकाे पाेखरा एभेन्जर्सले साविक उपविजेता सुदूरपश्चिम राेयल्सविरुद्ध टस जितेकाे छ।

त्रिवि क्रिकेट रंगशालामा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ राेजेका छन्।

यसअघि पहिलाे खेलमा बिराटनगर किंङ्गसँग पाेखरा पराजित भएकाे थियाे। यसअघि काठमान्डू गाेर्खाजलाई हराएकाे सुदूरपश्चिम राेयल्स लगातार दाेस्राे जित निकाल्ने दाउँमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको