सुदूरपश्चिमले टस जित्यो


काठमाडौँ। लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

त्रिवि क्रिकेट रंगशालामा सुदूरका कप्तान दिपेन्द्रसिंह एैरीले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

जारी प्रतियोगितामा आफ्नो सुरुआतका तीनै खेल जितेको सुदूर शीर्ष स्थानमा छ। यता, तीन खेलमा दुई हार र एक जित निकालेको लुम्बिनी दोस्रो जितको खोजिमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको