क्यानडाविरुद्ध टस जितेर नेपालले बलिङमा


काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा सिरिजमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिलो बलिङ रोजेको छ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन्।

यसअघि नेपालले लिग–२ मा पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरस्थितमा खेलेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको