काठमाडौँ। खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ।
इन्डियन स्पोर्ट्स सोतोकान कराते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।
तपाईको प्रतिक्रिया !!!


