काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तना करण केसी टस जितेर पहिले बलिङ रोजेका हुन्।
जारी एनपीएलमा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ।
तपाईको प्रतिक्रिया !!!


