आरिफ शेख वैवाहिक बन्धनमा बाँधिए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन्। परिवार अनि आफन्तजनको उपस्थितिमा आरिफले शबाना खातुनसंग पुस १८ गते लगनगाठो कसेका छन् ।

आरिफका भाइ आसिफ शेख पनि पुस १९ गते वैवाहिक बन्धनमा बाँधिदै छन्। आरिफ र आसिफ दुबैको विवाह भोज पुस २० गते बिरगंज स्थित क्लार्क्स रिसोर्टमा राखिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको