काठमाडौं । साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
रियलको जितमा लुका मोड्रिच र जुड बेलिङ्गमले गोल गरे। यता, ह्यूगो डुरोले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै १९ खेलबाट ४३ अंक बनाएको छ। एक खेल। कम खेलेको एट्लेटिको म्याड्रिड ४१ अंक रहेको छ।
