खो-खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता


काठमाडौं । प्रथम खो-खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता बनेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको फाइनलमा नेपाल घरेलु टोली भारतसँग ७८-४० ले पराजित भएको हो।

नेपाल र भारत दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको