चार लाखमा ललितपुर पुगे मणिकुमार लामा

ललितपुर । जारी नेपाल सुपर लिग (एनएसएल) को मिनि अक्सनबाट मिडफिल्डर मणिकुमार लामा सर्वाधिक चार लाखमम बिकेका छन्।

चितवन र ललितपुरले लगाएको बोलिमा उनी गोलाप्रथाबाट ललितपुर पुगेका हुन्।

यसअघि उनी दोस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको