आर्मीका भरत पनि बिकेनन्

ललितपुर । विभागीय टोली त्रिभुवन आर्मीका फरवार्ड भरत खबास अनसोल्ड भएका छन्।

नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनी यसअघि इलाम डे मेची एफसीबाट एनएसएल खेलेका थिए। तर, न्युनतम दुई लाख रुपैयाँ मूल्य राखेका भरतलाई कुनै टोलीले किन्न चाहेनन्।

यसअघि आर्मीकै विकेश र नवयुग पनि अनसोल्ड भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको