सरस्वती युवा क्लबले जनायाे आपती

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको सरस्वती युवा क्लबले फरवार्ड धिरेन्द्र बहादुर शाहलाई बदनियतपूर्ण तरिकाले कारवाही गरेको दावीका साथ उक्त निर्णयले क्लब र खेलाडीलाई असर परेको भन्दै पत्रकार सम्मेलन गरेको छ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको