एनएसजेएफको अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आज भएको चुनावी साधारण सभामा अध्यक्षको पदमा
अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए । अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द राज नेपाललाई हराए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए । यस्तै मुना कार्की कोषाध्यक्ष र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए । सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भए । स


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको