योगा टोली मलेसिया जाने

काठमाडाैँ । विश्व योगासना च्याम्पियनसिपको १६औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ।

३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो। प्रतियोगिता अप्रिल ५ देखि ६ तारिखसम्म हुनेछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे। टोली राती ९ः०० बजे उड्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको