आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।

मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पन्जाब किङ्स भिड्दैछन् ।

यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको