क्यालाई आईसीसीको अवार्ड


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसीसी डेभलपमेन्ट अवार्डको सूची बुधबार सार्वजनिक गरेको हो।

नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका छन्।

नेपालले यो अवार्ड लगातार दोस्रो वर्ष जितेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको