नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने


काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ। नेपालले क्रिकेट इतिहासकै पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सरजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७–३० सेप्टेम्बरमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको