क्रिकेट टोली आज यूएई जाँदै


काठमाडौं। वेस्ट इन्डिजसँग हुने टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ।

नेपाल क्रिकेट ससं (क्यान) काअनुसार क्रिकेट टोलीले भिसा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० सिरिजमा सहभागिता जनाउनेछ।

नेपाल शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले भिसा नपाउँदा रोकिएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको